IME Life New

स्वालम्बन लघुवित्तको साधारण सभाको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले पुस १५ गते बार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभा प्रयोजनार्थका लागि संस्थाले बुक क्लोज मिति तय भएको छैन् ।

संस्थाले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनिहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभामा कम्पनीले सोही लाभांश पारित गर्नेछ ।

Esewa
Crest

सभामा संस्थाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब, नगद प्रवाह, वासलात लगायतका अनुसुचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS