IME Life New

नेप्से १ दशमलव ३४ अङ्कले बढे पनि, काराबोर रकममा भने कमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको दोस्रो दिन नेप्से १ दशमलव ३४ अङ्कले बढेर ११२८ दशमलव ८६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २० करोड २७ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको १ करोड ४० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै बरुण हाईड्र«ोपावरको शेयर ४ प्रतिशतले घट्न पुग्यो ।

Esewa
Crest

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS