IME Life New

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ दशमलव ५ प्रतिशतले हुन् आउने ५० करोड २५ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि १ दशमलव ५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १ सय ५ रुपैयाँ नगद गरि कुल ३१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS