IME Life New

नेप्सेमा १२.०५ अंकको गिरावट आउँदा कारोबार रकम २३ करोड ५१ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको पहिलो दिन नेप्से १२ दशमलव ०५ अङ्कले घटेर ११२७ दशमलव ५३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

होटल क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै माछापुछ्र्रे बैंक लिमिटेड शेयरको १ करोड ४० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको सेयरमा १ दशमलव ७६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै श्री इभेष्टमेन्ट फाइनान्स शेयर ५ दशमलव ८८ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS