Connect IPS
IME Life

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले विषम परिस्थिती तथा विभिन्न कारणले तोकिएको समयमा बीमा शुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखलाई ध्यानमा राखी २०७८ मंसिर २९ गतेसम्म ब्याजमा छुट दिने जनाएको छ ।

कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कार्तिक ३० गते (दुई वर्ष) सम्मको किस्ता व्याजमा ३५ प्रतिशत छुट दिने जनाएको छ भने बाँकि तिर्नुपर्ने सबै किस्ताको व्याजमा २५ प्रतिशत व्याज छुट दिने जनाएको छ ।

Prabhu
Crest

साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, प्रभु पे, खल्ती, आइएमई पे, फोन पे र कनेक्ट आइपीएस मार्फत भक्तानी गर्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS