काठमाडौं । तारागाउँ रिजेन्सी होटलको कम्पनी सचिवमा टिकाराम विस्ट नियुक्त भएका छन् । साविक कम्पनी सचिव रमन कुमार कर्णको नियुक्ती खारेज गरी नयाँ कम्पनी सचिवमा विस्टलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
तारागाउँ रिजेन्सी होटलको कम्पनी सचिवमा विस्ट नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2021/02/Tara-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)