काठमाडौं । तारागाउँ रिजेन्सी होटलको कम्पनी सचिवमा टिकाराम विस्ट नियुक्त भएका छन् । साविक कम्पनी सचिव रमन कुमार कर्णको नियुक्ती खारेज गरी नयाँ कम्पनी सचिवमा विस्टलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।