काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा दुई जना संचालक नियुक्त भएका छन् । कम्पनीको हिजो मंसिर २ गते अपरान्ह ४ बजे सम्पन्न संचालक समितिको बैठकले संचालकमा प्रमिला के.सी. थापा र रेशम थापालाई नियुक्त गरेको नेप्सेमा एक सुचना जारी गर्दै जनाउको छ ।
सक्पनीमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि संचालक प्रमिला के.सी. थापा नियुक्त भएकी हुन् भने स्वतन्त्र सञ्चालकको तर्फबाट रेशम थापा नियुक्त भएका हुन् । आजबाट लागु हुनेगरी संचालक द्धय थापा नियुक्त भएको कम्पनीले जनाएको छ ।