Connect IPS
IME Life

आँधिखोला लघुवित्तद्धारा प्रथम त्रैमासिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तले कार्तिक २८ देखि ३० गतेसम्म तालिमको आयोजना गरेको थियो ।

उक्त तालिम संस्थाका अध्यक्ष नरेश के।सी।लगायत संस्थाका सञ्चालक समिति सदस्य दिपेन थापा , विद्या श्रेष्ठ, युक्त वहादुर सुवेदी , प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. , नायव कार्यकारी प्रमुख वावुराम कुवँर तथा केन्द्रिय कार्यालयमा विभिन्न विभागमा कार्यरत विभागिय प्रमुखहरु,र शाखा प्रमुखहरुको उपस्थिती गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

तालिममा नायव कार्यकारी प्रमुख वावुराम कुवँरले संस्थाले हाल वजारमा वढ्दै गएको जोखिम न्युनिकरण गर्दै लघुवित्तमा देखिएका चुनौतीहरु लाई संस्थागत हित अभिवृद्धि र लघुवित्तको मर्मलाई समेत आघात नपर्ने गरि ग्राहकमैत्री ब्यबहार गर्नका लागी कर्मचारीलाई उत्प्रेरित गर्नु तालिमको मुख्य उदेश्य रहेको वताए ।

गोष्ठीमा कम्पनीका अध्यक्ष तथा नेपाल लघुवित्त वैंकर्स संघका कोषाध्यक्ष के।सी लगायत अन्य सञ्चालकले ब्यवसाय विस्तार तथा प्रवर्धनका लागी कर्मचारीहरु लाई उत्प्रेरित गर्दे संस्थागत हितमा लाग्नका लागी निर्देशन दिएका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS