Connect IPS
IME Life

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एमबीएल कार्डलेस विथड्रल सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबीएल कार्डलेस विथड्रल सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई सबै ग्राहकहरुको माझ सबैमा पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका ग्राहकले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गएर बैंकको एटिएमबाट नगद झिक्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

यसको प्रयोगका लागि आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले ग्राहकहरूलाई अआग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS