Connect IPS
IME Life

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच रेमिट्यान्स सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्स प्रा.लि.बीच रेमिट्यान्स सम्झौता भएको छ । बैंकले मोडर्न रेमिटान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको हो ।

नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स मार्फत पठाएको रकम नेपाल भित्र रहेको बैंक अफ काठमाण्डूको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS