Connect IPS
IME Life

नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा ३४ प्रतिशलते बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा ३४ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २४ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै गत वर्षको यहि अवधिमा भने १८ करोड एक लाख रुपैयाँ थियो ।

गत वर्ष ८ अर्ब रुपैयाँ प्राथमिक शेयर निष्काशन गरि २० अर्ब रुपैयाँ पूँजी पुर्याउदा बैंकको व्याज आम्दानीमा उल्लेख सुधार भएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्द्श्यले स्थापना भएको यस बैंकले अझै पनि राम्रो सँग पुर्वाधार क्षेत्रमा लगानी गर्न सकेको छैन । कम्पनीले आफ्नो अधिकाम्स स्रोत बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमै जम्मा गरेर राखेका छन् । अर्को तर्फ यस वर्ष बैंकहरुको व्याजदर बढेकाले बैंकको मुनाफामा उल्लेख्य बृद्धि भएको छ ।

Prabhu
Crest

बैंकको खुद व्याज आम्दानी ४१ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा भने २८ करोड ३५ लाख रुपैयाँ थियो । पूँजी बढे अनुसार मुनाफा नबढ्दा प्रतिशेयर आम्दानी थप २ रुपैयाँले खुम्चिएर ४ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS