Connect IPS
IME Life

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूटको साधारण सभा मंसिर १७ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर १७ गते हुने भएको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभा होटल एलफ्ट, ठमेल काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले बताएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, वित्तीय विवरण, नाफा, नोक्सान लगायतका एजेण्डाहरु पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ४ (१) को संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS