IME Life New

समिट लघुवित्तले १२ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुको नाममा रहेको १२ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय गोरखा १३, गोरखामा के कति कित्ता शेयर खरीद गर्ने हो सो को व्याहेरा खुलाई निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

सुचना प्रकाशित भएको ३५ दिनभित्र पनि शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS