Siddhartha Bank
GBIME
IME Life

गुराँस लाइफको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले ५ दशमलव ५० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ६१८ रुपैयाँ ०१ पैसा कायम गरेको छ । ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले अघिल्लो कारोबारको दिन अर्थात् सोमबार कायम अन्तिम शेयरमूल्य ६५२ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

SKYWELL
Crest

आर्थिक वर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उकम्पनीले आफ्नो ११औं वार्षिक साधारणसभा मङ्सिर १० गते गर्ने भएको छ । उक्त सभा भिडियो कन्फरेन्सको माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कार्तिक ७ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS