Connect IPS
IME Life

वोमी र सूर्योदय लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् । राष्ट्रबैंकले गत कात्तिक १ गते दुवै संस्थालाई मर्जरबका लागि लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

दुबै कम्पनी बीच गत भदौ १५ गते एक आपसमा मर्जर सम्बन्धी सम्झौता भएको थियो। सम्झौता अनुसार मर्जर पछि बन्ने कम्पनीको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहने छ ।

Prabhu
Crest

वोमी लघुवित्तको हाल चुक्तापूँजी ४१ करोड १९ लाख रहेको छ भने सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS