Connect IPS
IME Life

कुमारी बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनश शेयर तथा बोनश शेयरवापत लाग्ने कर प्रयोजनको लागि समेतगरी २ दशमलव ६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनश शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी १४अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुनेछ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्तसम्म कम्पनीले कुल निक्षेप १५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड तथा १ अर्ब ९७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS