Connect IPS
IME Life

नबिल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलवार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै संस्थाले वितरण गर्न सक्ने छ । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक लाभांश घोषणा गरेको बैंकले गत वर्ष पनि ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS