IME Life New

नबिल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलवार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनश शेयर र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै संस्थाले वितरण गर्न सक्ने छ । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक लाभांश घोषणा गरेको बैंकले गत वर्ष पनि ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS