IME Life New

एलआइसी नेपालको संचालकमा पटनायक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालको संचालकमा बी.सी पटनायक नियुक्त भएका छन् । कम्पनीको संचालकको रुपमा रहेका यस अघिका संचालक मुकेश कुमार गुप्ताको पदावधि असोज १४ गतेबाट समाप्त भएको हुँदा संचालकको हैसियतको रुपमा पटनायकलाई भारतीय बीमा निगमले असोज १९ गते मनोनित गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

असोज १९ गतेबाट लागु हुने गरी कम्पनीको संचालमा उनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS