IME Life New

महुली लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिनुपर्नेछ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको समयभित्र कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा निवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS