IME Life New

सांग्रिला डेभलपमेन्ट र नेपाल मेडिसिटि हस्पिटल बीच उपचार सम्बन्धि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटि हस्पिटल बीच बैंकका कर्मचारी तथा ग्राहकहरु लाई उपचार सहुलियत प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फ बाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार साँग्रीला बैंकका कर्मचारी तथा यस विकास बैंकका भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाकार्यालयका ग्राहकहरुले नेपाल मेडिसिटिले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS