Connect IPS
IME Life

एशियन लाइफको बिर्तामोड शाखाले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीबाट जारी बीमालेख बीमित प्रविण राईको विश्व महामारी कोरोना भाईरसको उपचारको क्रममा मृत्यु भएकोले मृतकको घर धुलावारी–१०, झापा गई निजको श्रीमती जिस माया तामाङ्गलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

दाबी वापतको ६ लाख ४० हजार २ सय ८५ रुपैयाँको चेक बिर्तामोड शाखा प्रबन्धक सुजन भण्डारी र बजार प्रबन्धक दुर्गा प्रसाद निरौलाले सयुक्त रुपमा स्थानिय रोबरमा हस्तान्तण गरेका थिए । मृतक राईले ३ वर्ष अगाडि सरल, सस्तो बिमा योजना एशियन सावधिक बीमा योजनामा बीमा गरेका थिए ।

Prabhu
Crest

३१ वर्षको कलिलो उमेरमा संरक्षक एव कमाउने श्रीमानको मृत्यु भएको यो पिडाको घडीमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी रकम एकदमै सरल, सहजरुप उपलब्ध गराएकोमा आभार गर्दै केही रकम ४ वर्षको नानीको नाममा बीमा गरिदिने र अन्य रकम नानी पढाई खर्च गर्न निजको श्रीमतीले बताइन् ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS