IME Life New

नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुरेन्द्रराज वाग्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । अध्यक्ष वाग्लेले घरायसी कारण बताउँदै अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा बैंकको गत कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS