IME Life New

हकप्रद जारी गर्ने प्रस्ताव सहित मुक्तिनाथ क्यापिटलले बोलायो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने जनाएको छ ।

कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

Esewa
Crest

साथै सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ५ र ८ को उपदफा थप गर्ने प्रस्ताव समेत पारित हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS