IME Life New

सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १९ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्दैछ । बैंकले कम्पनीका संस्थापक शेयरधनी शंकर ज्ञवालीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यायल, बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न इच्छुकले के कति कित्ता शेयर खरीद गर्ने चाहेको हो सोको व्यहोरा खुलाइ निवेदन पेश गर्नुपर्ने हुन्छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS