IME Life
GBIME

एलआइसी नेपालको स्वतन्त्र संचालकमा मोलरी नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई उक्त पदमा भारतीय जीवन बीमा निगमले गत असोज १३ गते मनोनित गरी कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।

मोलरीलाई असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । यसभन्दा अगाडीका संचालक भि.के कुकरेजाको पदावधी समाप्त भई मोलरीलाई नियुक्त गरेको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS