IME Life New

खुसिबूमा ग्लोबल आइएमई बैंकको शाखा विस्तार,२८१ पुग्यो कुल शाखा संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस शाखा कार्यालय संचालनमा आएसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको बैंकले जनाएको छ ।

बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका २, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ ।

Esewa
Crest

हालसम्म बैंकले ८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS