IME Life New

नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवालीको बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको महाप्रबन्धकमा मनोज कुमार ज्ञवालीको बढुवा भएको छ । १४ महिना अगाडी नबिल बैंकमा नायब महाप्रबन्धकमा नियुक्त भएका ज्ञवालीको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको हो।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले ज्ञवालीलाई नायब महाप्रबन्धकबाट  महाप्रबन्धकमा पदोन्नती गरेको हो।

Esewa
Crest

सीए समेत रहेका ज्ञवालीसंग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS