IME Life New

ग्लोबल आईएमई बैंकले‌ आफ्ना ग्राहकलाई दक्षिणा बाँड्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ता ग्राहकलाई दशैंमा दक्षिणा दिने भएको छ।

बडा दशैंको टीकाको दिन असोज २९ गते शुक्रबार बिहान १० बजेदेखि १ बजेभित्रमा मोबाइल बैंकिङ मार्फत् दक्षिणा दिने ग्राहकलाई दक्षिणावापत ५० रुपैयाँ फिर्ता दिने भएको हो। बैंकबाट दक्षिणा प्राप्त गर्न ग्राहकले एप्समार्फत दक्षिणा दिंदा मोबाइल बैंकिङ एप्समा ‘दशैं दक्षिणा’ उल्लेख गर्नुपर्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS