IME Life New

दुर्घटना बीमा सहित ग्लोबल आईएमई क्यापिटलले ल्यायो २५ सयमा आजीवन डिम्याट सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । ग्लोबल आईएमई क्यापिटलले दशैँको अवसरमा  विशेष योजना ल्याएको छ । ५ लाखको दुर्घटना बीमा सहित क्यापिटलले २५ सय धरौटीमा आजीवन डिम्याट र मेरोशेयर खाता निशुल्क उपलब्ध हुने योजना ल्याएको हो ।

यस योजनामा  तिरेको २५ सय शर्त पुरा गरेपछि ५ वर्षपछि फिर्ता पाइने छ । त्यस्तै यस अफर अन्तर्गत  थप १ हजार मै यस योजनामा परिवारका अन्य सदस्यलाई आवद्द गराउन सकिने, नयाँ ग्राहकका साथ साथै हाल डिम्याट र मेरोशेयर खोलिसकेकाले नविकरण गर्दा यो सेवा पाउने  छन्  ।   यस योजनामा मङ्सिर मसान्तसम्म आवद्द भएमा  पीएमएस सेवामा ५० प्रतिशत छुट पाइने क्यापिटलले जनाएको छ

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS