काठमाडौं । बाणिज्य बैंक, विकास बैंक र फाइनान्सले लघुवित्त वित्तीय संस्थाले जारी गरेको ऋणपत्र खरिद गर्दा उक्त लगानीलाई विपन्न वर्ग कर्जामा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिदिए सँगै यस्तो व्यवस्था थप गरेको हो ।
माइक्रोफाइनान्सको ऋणपत्रमा गरिएको लगानीलाई विपन्न वर्ग कर्जामा गणना गर्न पाइने
![](https://insurancekhabar.com/wp-content/uploads/2018/03/nrb-copy-26092017095545-1000x0.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)