IME Life New

एशियन लाईफ इन्स्योरेन्स कम्पनिले गर्यो घरदैलो मृत्युदाबि भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यूदाबी भुक्तानी गरेको छ । कम्पनीले माघ १९ गते शनिवार भरदैलोमा पुगि दाबी भूक्तानी गरेको हो ।

कम्पनीले सुनसरी जिल्ला देवानगञ्ज–३ घर भई हाल ईनरुवा निवासी मृतक बीमित अशोक कुमार भगतको श्रीमति रञ्जना देवी भगतलाई १ लाख ५२ हजार १ सय ८४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

Esewa
Crest

बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनिका बरिष्ठ अभिकर्ता सुनिल कुमार भगतले एक समारोहका बीच सयुक्त रुपमा सो चेक हस्तान्तरण हस्तान्तण गरेका हुन् ।

दाबी भुक्तानी र्काक्रममा स्थानिय बासिन्दा, मृतकका आफन्त, अभिकर्ता, कर्मचारीहरु, एशियन लाइफ इन्स्योरेन्स कम्पनीका ईनरुवा उपशाखाका प्रमुख नारायण प्रसाद खनाल, बिजनेश म्यानेजर ऋषिकेश चौधरी, राजेश पडिण्त एव अभिकर्ता साथै स्थानिय जनताको उपस्थिती रहेको थियो ।

बीमित अशोक कुमारको ब्रेन टिउमर भई उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS