IME Life New

नेपाल लाइफद्धारा ३४ लाख ६८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले निजको श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई ३४ लाख ६८ हजार ६६५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरेर जम्मा ५ लाख ५३ हजार ५२० रुपैयाँ किस्ता बुझाएका बीमित सुन्दरहरैचा ८ , मोरङ निवासी रबिन्द्र चौहानको परिवारलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।

Crest

उनको दुर्घाटनाबाट असमाहिक निधन भएको थियो । कम्पनी बिराट्चौक शाखा प्रमुख सुमन राज थापाले उक्त रकम नीजको श्रीमती कान्ती लक्ष्मी देबी शाहलाई दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS