Connect IPS
IME Life

गोर्खाज फाइनान्समा ६ जना संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीमा ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असोज १८ गते सम्पन्न २६ औं वार्षिक साधारण सभामा भएको संस्थापक समुहतर्फ ३ जना तथा सर्वसाधारण समुहतर्फ घ जना गरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

सभाबाट संस्थापकतर्फ प्रेम बहाादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भएका हुन् भने सर्वसाधारण तर्फ नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS