Connect IPS
IME Life

लुजा मेक अप स्टुडियोको सेवामा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरमा विशेष छुट पाउने भएका छन् । आज सिटिजन्स बैंक र पुतलिसडक, काठमाण्डौं स्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पछि सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रा। ली। को विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

Prabhu
Crest

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS