Connect IPS
IME Life

आज सुन चाँदी दुबैको भाउ स्थिर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सोमबार सुन चाँदी दुबैको भाउ स्थिर रहेको छ । हिजो आइतबार तोलामा ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ पनि हिजो कारोबार भएकै मुल्यमा कारोबार भएको छ । आज तेजाबी सुनको भाउ तोलाको ८९ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ पनि तोलाको ११ सय ६० रुपैयाँमा स्थिर छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS