IME Life New

आज सुन चाँदी दुबैको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुन चाँदी दुबैको भाउ स्थिर रहेको छ । हिजो आइतबार तोलामा ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ पनि हिजो कारोबार भएकै मुल्यमा कारोबार भएको छ । आज तेजाबी सुनको भाउ तोलाको ८९ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलाको ११ सय ६० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS