IME Life New

आशा लघुवित्तको २६.३१५७ प्रतिशत लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
असोज १७ गते बसेको सञ्चालक समितिको बैठक हाल कायम चुक्ता पूँजीको कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनक लागि समेत गरी १ दशमलव ३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS