Connect IPS
IME Life

मर्जरको प्रकृयाँमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्यो १६ प्रतिशत लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित जम्मा ४.७६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

असोज १७ गते बसकेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट नगद र बोनश शेयर सहित २ अर्ब ६० करोड रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी १६ अर्ब २५ करोड रुपैयाँ छ । प्रस्तावित बोनश शेयर पछि चुक्ता पूँजी १८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर प्रकृयाँमा रहेका छन् । दुबैले विशेष साधारणसभा मार्फत मर्जरको प्रस्ताव पनि पारित गरिसकेका छन् । तर मर्जर प्रकृयाँ अझै टुङ्गिसकेको छैन । मर्जर नटुङ्गिकन लाभांश घोषणा गरिएकोले यस विषयमा नेपाल राष्ट्रले फरक हिसावले हेर्ने देखिन्छ ।  मर्जर प्रकृयाँमा रहेकाले हाल दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार बन्द छ ।

9a8a40d726d956c8f7480503361dd116

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS