Connect IPS
IME Life

सनराइज क्यापिटलको एजिएम कात्तिक १२ गते, ४०% लाभांश वितरण गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा कात्तिक १२ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जनाएको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवतरण उपर छलफल गरी पारित गर्ने प्रस्ता पेश हुनेछ ।

Prabhu
Crest

त्यसैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा पशे गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS