Connect IPS
IME Life

इमर्जिङ नेपालको साधारण सभा आब्हान, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौ वार्षिक साधारण सभा कात्तिक १२ गते हुने भएको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो ३ः३० बजे शुरु हुने कम्पनीले जनाएको हो ।

Prabhu
Crest

सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन तथा थपघट गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS