IME Life New

इमर्जिङ नेपालको साधारण सभा आब्हान, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौ वार्षिक साधारण सभा कात्तिक १२ गते हुने भएको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो ३ः३० बजे शुरु हुने कम्पनीले जनाएको हो ।

Esewa
Crest

सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन तथा थपघट गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS