IME Life New

सिन्धु विकास बैंकका जोशीले दिए राजिनामा, राम कुमार गिरीलाई कामु सिइओको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएका छन् । बैंकको सञ्चालक समितिले जोशीको राजिनामा कात्तिक एक गतेदेखि लागु हुने गरि स्वीकृत गरेको छ ।

असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले जोशीको राजिनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई कात्तिक एक गतेदेखि लागु हुने गरी कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS