IME Life New

एक्सेल डेभलपमेण्ट बैंकको ३ हजार कित्ता संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३ हजार कित्ता संस्थापक शेयर असोज ११ गते सोमवारदेखि लिलामीमा आएको छ । वकम्पनीले शेयरधनी खगेन्द्र नाग ढुंगानाको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना सोमवार सार्वजनिक गरेको हो ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात सहित तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

विद्यमान संस्थापकहरुबाट तोकिएको अवधिभित्र आवेदन नपरेमा वा बाँकी रहन गएमा उक्त शेयर अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS