IME Life New

गुराँस लघुवित्तले घोषणा गर्यो १७.७९ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । असोज १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँको १६.९० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले घोषणा गरेको एक करोड ४१ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS