IME Life New

बैंक अफ काठमाण्डूको सञ्चालकमा श्रेष्ठ मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषकोतर्फबाट सञ्चालकमा विजय कुमार श्रेष्ठ मनोनयन भएका छन् । कोषको गत भदौ ३१ गतेको निर्णय अनुसार सञ्चालकमा श्रेष्ठ मनोनयन भएका हुन् । यसभन्दा अगाडि कोषको तर्फबाट कम्पनीको सञ्चालकमा जितेन्द्र धितालरहेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS