Connect IPS
IME Life

एभरेष्ट बैंकको पहिलो नेपाली सिइओ सुदेश खालिङले सम्हाले कार्यभार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सिइओ सुदेश खालिङले कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिले ५ हिना अगाडि नै नियुक्ति दिए पनि कुलिङ पिरियडका कारण कार्यभार सम्हाल्न पाएका थिएनन् ।

स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिदै आएकोमा यस पटक भने नेपालीलाई नै जिम्मेवारी सुम्पेको छ । भारतबाट प्रमुख कार्यकारी अधिकृत ल्याउदा व्यवहारिक कठिनाइ भोग्नु पर्नेको भन्दै बैंकले नेपालीलाई नै उक्त जिम्मेवारी दिएको हो ।

Prabhu
Crest

बैंकमा भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत शेयर रहेको छ । सुरुवाती संझौतामै पञ्जाव नेशनलले प्रविधि तथा उच्च व्यवस्थापन आफुले ल्याउने रहेको छ । खालिङले सिटिजन्स बैंकको सञ्चालक सदश्यबाट राजिनामा दिएर एभरेष्ट भित्रिएका हुन् । त्यस भन्दा अगाडि उनि लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । त्यस भन्दा अगाडी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख सूचना अधिकृत थिए । बैंकिङ क्षेत्रमा ३३ वर्षको अनुभव रहेका खालिङ परिचित बैंकर हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS