Connect IPS
IME Life

एक्सेल डेभलपमेन्टको ३० प्रतिशत हकप्रद असोज २५ गतेदेखि निष्काशन हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुका लागि १० कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर जारी गर्दैछ । हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । शेयरधनीहरुले एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । हकप्रद शेयर निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ अनुसार मध्यम किसिमको जोखिम रहेको संकेत प्रदान गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस प्राप्त गरेको छ ।

Prabhu
Crest

बैंककको हालको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS