Connect IPS
IME Life

कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको पिपरीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तारलाई दरिलो बनाउने र सबै ठाउँमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन् । कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्रि बनाउन बैंकले क्रेडिट कार्ड समेत संचालनमा ल्याएको जनाएको छ ।

Prabhu
Crest

उक्त कार्यक्रममा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषिलाई नछोडने बताए । बैंकको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेता पनि कृषि क्षेत्रलाई विषेश जोड दिने वताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS